समाचार
क्षयरोगी बिरामीलाई उपचार अवधिभर पोषण सामग्री वितरणकेही तस्विरहरु
बलवा नगरपालिका क्षयरोगी बिरामीलाई उपचार अवधिभर पोषण सामग्री वितरण गरी उनीहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण कदम चलाएको छ । बलवा नगरपालिका वडा नं. ७ स्थित स्वास्थ्य चाैकी बनाैटामा बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT) नेपालले BNMT UK र SABITRI BASNYAT Foundation for TB को आर्थिक सहयोगमा NOURISH TB I परियोजनाको माध्यमबाट पोषण सामग्री वितरण कार्य केही तस्विरहरु ।