समाचार
कृषक समूहहरुलाई प्रभावकारी तथा सहज तरिकाले खेती गर्न सामानहरु वितरण गरिएको केही तस्विरहरु
प्रस्तुत बिषयमा बलवा नगरपालिकाको नगर प्रमुख श्री राम बिजय महतो ज्यूको अध्यक्षतामा KOICA र GNI Nepal को प्राविधिक सहयोग तथा बलवा नगरपालिकाको सहकार्यमा आसमान नेपाल द्वारा जलवायु मैत्री कृषि प्रबर्द्धनका लागि १४ वटा कृषक समूहहरुलाई प्रभावकारी तथा सहज तरिकाले खेती गर्न सामानहरु वितरण गरिएको केही तस्विरहरु। यस वितरण कार्यक्रममा यस बलवा न.पा. नगर उप-प्रमुख राम दुलारी देवी लगायत पप्पु कुमार ठाकुर वडा अध्यक्ष वडा नं. १ , बैद्यनाथ झा वडा अध्यक्ष वडा नं. ६ र सेनाउल्ला शेष वडा अध्यक्ष वडा नं. ९ तथा कार्यालयका कृषि शाखा प्रमुख, लेखा शाखा प्रमुख लगायत IT शाखा प्रमुख सामेतको उपस्थिति रहेको थियो ।
वातावरण तथा महिला मैत्री कृषि उपकरहरु:-
S.N. Name of Technology Quantity
1 Hand Ridger 68
2 Soil tiller with weeding blade 62
3 Weeding Cultivator 100
4 Post Hole Digger 70
5 Push Seeder 4
6 Staking Rope 300
7 Cue Lure Trap Set 600