FAQs Complain Problems

समाचार

Pages

ग्यालरी

आज मिति २०८१ साल १२ महिना ११ गतेका दिन बलवा नगरपालिका वडा नं. १० स्थित लेउरी डठौराको बिचमा डिप बोडिङ्ग नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि मान्निय सरत सिंह भण्डारी ज्यूको विशेष पहलमा (कमला सिचाई) बाट यस क्षेत्रमा डिप बोडिङ्गको योजनाको भूमि पुजन बलवा नगरपालिकाको नगर प्रमुख श्री राम बिजय महतो ज्यू द्धारा सम्पन्न गरियो । साथै यस कार्यक्रमा बलवा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष श्री राज कुमार यादव ज्यूलगायत बुद्धिजिवी, समाजसेवि, राजनितिक कर्मी, भरभलादमीहरु र बलवा नगरपालिका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहियोको केहि तस्विरहरु ।

मिति: 03/24/2025 - 16:55
, , , , , , , , , , , , , , , , , , ,

बलवा नगरपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत मिति २०८१।११।१९ गते श्री जनता राष्ट्रिय माध्यमिक विद्यालय धमौरा संचालन गरिएको नगर स्तरिय प्राथमिक तह हाजिरी जवाफ प्रतियोगितामा
प्रथम- श्री जनता राष्ट्रिय मा. वि धमौरा
द्वितीय-श्री माघ्यमिक विद्यालय बदिया
तृतिय-श्री जनता अधारभूत विद्यालय भल्लनी
तथा यस हाजिरी जवाफ प्रतियोगितामा सहभागी भई आएका सम्पूर्ण विर्धाथीहरुलाई नगरपालिका तपाईको उत्तरोतर प्रगति र उज्जवल भविषयको कामना गर्दछु ।

मिति: 03/03/2025 - 22:12
, , , , , , , , , , , , , , , , , , ,

बलवा नगरपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत मिति २०८१।११।१५ गते श्री माध्यमिक (0-१०) विद्यालय बदियामा संचालन गरिएको नगर स्तरिय नि. मा.वि.तह हाजिरी जवाफ प्रतियोगितामा
प्रथम श्री जनता मा.वि. बनौटा,
द्धितिय श्री मैथली बल्लभ मा.वि. पडौल
तृतिय श्री योग कुमार मा.वि. बलवा
तथा यस हाजिरी जवाफ प्रतियोगितामा सहभागी भई आएका सम्पूर्ण विर्धाथीहरुलाई नगरपालिका तपाईको उत्तरोतर प्रगति र उज्जवल भविषयको कामना गर्दछु ।

मिति: 02/27/2025 - 19:25
, , , , , , , , , , , , , , , , , , , , , ,

प्रस्तुत बिषयमा बलवा नगरपालिकाको नगर प्रमुख श्री राम बिजय महतो ज्यूको अध्यक्षतामा KOICA र GNI Nepal को प्राविधिक सहयोग तथा बलवा नगरपालिकाको सहकार्यमा आसमान नेपाल द्वारा जलवायु मैत्री कृषि प्रबर्द्धनका लागि १४ वटा कृषक समूहहरुलाई प्रभावकारी तथा सहज तरिकाले खेती गर्न सामानहरु वितरण गरिएको केही तस्विरहरु। यस वितरण कार्यक्रममा यस बलवा न.पा. नगर उप-प्रमुख राम दुलारी देवी लगायत पप्पु कुमार ठाकुर वडा अध्यक्ष वडा नं. १ , बैद्यनाथ झा वडा अध्यक्ष वडा नं. ६ र सेनाउल्ला शेष वडा अध्यक्ष वडा नं. ९ तथा कार्यालयका कृषि शाखा प्रमुख, लेखा शाखा प्रमुख लगायत IT शाखा प्रमुख सामेतको उपस्थिति रहेको थियो ।

मिति: 02/10/2025 - 20:26
, , , , , , , , , , , , , , , , , , ,

बलवा नगरपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत मिति २०८१।१०।१८ गते श्री मैथलि बल्लभ माध्यमिक विद्यालय पडौलमा संचालन गरिएको नगर स्तरिय मा.वि.तह हाजिरी जवाफ प्रतियोगितामा
प्रथम श्री जनता राष्ट्रिय माध्यमिक विद्यालय धमौरा ,
द्धितिय श्री मैथलि बल्लभ माध्यमिक विद्यालय पडौल
तृतिय श्री जनता माध्यमिक विद्यालय बनौटा
तथा यस हाजिरी जवाफ प्रतियोगितामा सहभागी भई आएका सबै विर्धाथीहरुलाई नगरपालिका तपाईको उत्तरोतर प्रगति र उज्जवल भविषयको कामना गर्दछ ।

मिति: 01/31/2025 - 22:35
, , , , , , , , , , , , , ,

बलवा नगरपालिका क्षयरोगी बिरामीलाई उपचार अवधिभर पोषण सामग्री वितरण गरी उनीहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण कदम चलाएको छ । बलवा नगरपालिका वडा नं. ७ स्थित स्वास्थ्य चाैकी बनाैटामा बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT) नेपालले BNMT UK र SABITRI BASNYAT Foundation for TB को आर्थिक सहयोगमा NOURISH TB I परियोजनाको माध्यमबाट पोषण सामग्री वितरण कार्य केही तस्विरहरु ।

मिति: 01/28/2025 - 21:07
, , , , ,

घर नक्सा अभिलेखिकरण सम्बन्धि बलवा नगरपालिकाको अत्यन्त जरुरी सूचना

मिति: 10/29/2021 - 05:20

Pages