समाचार
बलवा नगरपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत मिति २०८१।१०।१८ गते संचालन गरिएको नगर स्तरिय नि. मा.वि.तह हाजिरी जवाफ प्रतियोगिता केही अमूलय तस्विरहरु
बलवा नगरपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत मिति २०८१।११।१५ गते श्री माध्यमिक (0-१०) विद्यालय बदियामा संचालन गरिएको नगर स्तरिय नि. मा.वि.तह हाजिरी जवाफ प्रतियोगितामा
प्रथम श्री जनता मा.वि. बनौटा,
द्धितिय श्री मैथली बल्लभ मा.वि. पडौल
तृतिय श्री योग कुमार मा.वि. बलवा
तथा यस हाजिरी जवाफ प्रतियोगितामा सहभागी भई आएका सम्पूर्ण विर्धाथीहरुलाई नगरपालिका तपाईको उत्तरोतर प्रगति र उज्जवल भविषयको कामना गर्दछु ।