समाचार
डिप बोडिङ्ग भूमि पुजनको केहि तस्विरहरु
आज मिति २०८१ साल १२ महिना ११ गतेका दिन बलवा नगरपालिका वडा नं. १० स्थित लेउरी डठौराको बिचमा डिप बोडिङ्ग नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि मान्निय सरत सिंह भण्डारी ज्यूको विशेष पहलमा (कमला सिचाई) बाट यस क्षेत्रमा डिप बोडिङ्गको योजनाको भूमि पुजन बलवा नगरपालिकाको नगर प्रमुख श्री राम बिजय महतो ज्यू द्धारा सम्पन्न गरियो । साथै यस कार्यक्रमा बलवा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष श्री राज कुमार यादव ज्यूलगायत बुद्धिजिवी, समाजसेवि, राजनितिक कर्मी, भरभलादमीहरु र बलवा नगरपालिका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहियोको केहि तस्विरहरु ।