समाचार
बलवा नगरपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत मिति २०८१।१०।१८ गते संचालन गरिएको नगर स्तरिय मा.वि.तह हाजिरी जवाफ प्रतियोगिता केही अमूलय तस्विरहरु
बलवा नगरपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत मिति २०८१।१०।१८ गते श्री मैथलि बल्लभ माध्यमिक विद्यालय पडौलमा संचालन गरिएको नगर स्तरिय मा.वि.तह हाजिरी जवाफ प्रतियोगितामा
प्रथम श्री जनता राष्ट्रिय माध्यमिक विद्यालय धमौरा ,
द्धितिय श्री मैथलि बल्लभ माध्यमिक विद्यालय पडौल
तृतिय श्री जनता माध्यमिक विद्यालय बनौटा
तथा यस हाजिरी जवाफ प्रतियोगितामा सहभागी भई आएका सबै विर्धाथीहरुलाई नगरपालिका तपाईको उत्तरोतर प्रगति र उज्जवल भविषयको कामना गर्दछ ।